चैत्र ३०, २०८२
केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्बन्धमा ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८३ वैशाख २ गते बुधबार दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव
