राष्ट्रियतालोकतन्त्रसमाजवाद
नेतृत्व र सहभागिता
हाम्रो नेतृत्व

समुन्नत नेपाल, सम्मानित नेपालीको लागी हाम्रो नीति तथा मार्गदर्शन
हाम्रो दृष्टिकोण: लोकतन्त्रसहित समुन्नति
समावेशी लोकतन्त्र र सुशासन
समावेशी लोकतन्त्र, सामाजिक सहअस्तित्व र विधिको शासन सुशासन, शक्ति पृथकीकरण र राजनीतिक हस्तक्षेपमुक्त संस्थाहरू
आर्थिक सुधार र रोजगारी
महिला, किसान, श्रमिक र सीमान्तकृत समूहको आर्थिक पहुँच लगानी मैत्री वातावरण, उत्पादन, लगानी र सम्मानजनक रोजगारी
समन्यायिक समाज र सामाजिक सुरक्षा
कोखदेखि शोकसम्म एकीकृत सामाजिक सुरक्षा स्वास्थ्य, शिक्षा र पोषणमा राज्यको दायित्व
युवा र ज्ञान–आधारित अर्थतन्त्र
युवामैत्री नवप्रवर्तन, सीप, प्रविधि र रोजगारीलाई प्रोत्साहन आईटी, व्यावसायिक तालिम र उद्यमशीलता
हरित विकास र जलवायु परिवर्तन
जलवायु परिवर्तनको दुष्प्रभावको न्यूनिकरण दिगो विकास, जैविक विविधताको संरक्षण र विपद् व्यवस्थापन
सन्तुलित परराष्ट्र नीति र प्रवासी नेपाली
सार्वभौमिकता, क्षेत्रीय सहकार्य र वैदेशिक लगानी सुरक्षा गैरआवासीय नेपालीको आर्थिक-सामाजिक अधिकार
२००७
२०१५
२०१७
२०३५
२०३६
२०४६
२०४८
२०५६
२०६३
२०७२
२०८२
हाम्रो उपस्थिति
१६५ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको जोडदार उपस्थिति
तपाईंको आवाजलाई संसदमा पुर्याउन नेपाली कांग्रेसका उम्मेद्वार देशभर १६५ निर्वाचन क्षेत्रमा सक्रिय हुनुहुन्छ। तलको नक्सामा क्लिक गरी आफ्नो क्षेत्रको उम्मेदवारबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्।
बिगत ३५ वर्षमा Nepali Congress नेतृत्व वा सहभागितामा बनेका प्रमुख विकास योजना तथा कामहरू.
स्रोत: आर्थिक सर्वेक्षण २०८१/८२ तथा नेपाल सरकारका विभिन्न दस्तावेजहरू
| पूर्वाधार | २०४७/४८ | २०८१/८२ |
|---|---|---|
| सिँचाइ | ५.४ लाख हेक्टर | १५.५ लाख हेक्टर |
| वनले ढाकेको क्षेत्र | ३७% | ४५.०८% |
| सडक सञ्जाल | ७,३३० कि.मि. | १,०४,०४४ कि.मि. |
| कालोपत्र र ग्राभेल | ४,६१६ कि.मि. | ४६,६१४ कि.मि. |
| आधारभूत खानेपानी पहुँच | ३६% | ९४.५०% |
| शौचालय र सरसफाइ पुगेको जनसंख्याको प्रतिशत | ६% | ९८.५% |
प्रेस विज्ञप्ति
नवीनतम प्रेस विज्ञप्तिहरू
हाम्रा पछिल्ला प्रेस विज्ञप्तिहरूको माध्यमबाट अपडेटमा रहनुहोस्।