उद्देश्य

नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुको हालको स्थिति विवरण संकलन गर्न र अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको तथ्यांक संकलन गर्न


लक्ष्य

संकलित तथ्यांक वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकता आधारमा राहत व्यवस्थापन र उद्वार गर्न नेपाल सरकारलाई सहयोग र दबाब पुर्‍याउने ।

विवरण भर्न यहाँ क्लिक गर्नुहोस »

१. परिचय, ठेगाना र सम्पर्क नम्बर

२. हालको अवस्था कस्तो छ ?

राहत :

श्रोत :

३. कोरोना महामारीको यो अवस्थामा यहाँको चाहना के छ ?

४. नेपाल फर्कन चाहनुको कारण

अन्य कारण :

५. नेपाल फर्कन निश्चित योजना

६. नेपालको ठेगाना

७. नेपाल फर्केर कार्य गर्ने रुचि, शीप या अनुभवको क्षेत्र

कृपया तपाइको हालको ठेगाना दिनका लागी "ठेगाना उपलब्ध गराउनुहोस्" बटन थिच्नुहोस र त्यसपछि "Allow" थिच्नुहोस ।

आफ्नो विवरण भर्नु भएकोमा यहाँलाई हार्दिक धन्यवाद छ ।

हामीले उद्घोष गरे अनुरुप उद्वारको कार्य यथाशिघ्र अघि बढाउन यो विवरण सहित सरकारलाई सुझाव र दबाब दिनेछौ ।
जय नेपाल ।

Nepali Congress Logo

नेपाली जनसम्पर्क समितिहरुका साथ -
सुचना, संचार तथा प्रचार विभाग
नेपाली कांग्रेस