Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 09, 2016
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जाका कृष्णप्रसाद पौडेललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव पदमा नियुक्त

 वैशाख २७, २०७३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री ऋषिकेश तिवारीले आफ्नो पदबाट दिनु भएको राजीनामा पार्टी विधान बमोजिम स्वीकृत गरी रिक्त हुन आएको उक्त पदमा श्री कृष्ण प्रसाद पौडेल (स्याङ्जा) लाई आजकै मितिदेखि लागू हुने गरी नियुक्त गर्नु भएको छ ।
 
नवनियुक्त मुख्य सचिव श्री कृष्ण प्रसाद पौडेल नेपाल शिक्षक संघ तथा नेपाल ट्रेड यूनियन कांग्रेसको केन्द्रीय नेतृत्वमा रही लामो समयदेखि सक्रिय रहँदै आउनु भएको छ ।
 
प्रदिप पराजुली
सचिव
 
Share on Facebook

Attachments#
No files