Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 21, 2016
कपिलवस्तुु जिल्लाको कजरहवा गा।वि।स।मा भएको भिषण आगलागीको घटनाप्रति नेपाली कांग्रेसका सभापतिद्वारा दुःख व्यक्त

 वैशाख ९, २०७३
प्रेस विज्ञप्ति
कपिलवस्तुु जिल्लाको कजरहवा गा.वि.स.मा भएको भिषण आगलागीमा परी दुुई बालबालिकाको ज्यानको गएको, घाइते भएको र सम्पत्तिको क्षति भएको घटनाप्रति गहिरो दुुःख व्यक्त गर्दछु । 
आगलागीमा परी दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको स्वास्थ्योपचार तथा विस्थापित हुनु भएकाहरुलाई यथाशीघ्र बसोबास, खाद्यान्न र लत्ता कपडाको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु । यो संवेदनशील घडीमा पार्टीका तर्फबाट सहयोग पुु¥याउन जिल्लाका नेता एवं कार्यकर्ताहरुलाई समेत निर्देश गर्दछु । 
शेरबहादुर देउवा
सभापति
Share on Facebook

Attachments#
No files