Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 13, 2013
नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा सप्ताहव्यापी सद्भावना भ्रमण सकी भोलि जेठ ३१ गते दिउँसो २ः३० बजे दिल्लीबाट काठमाडौँ आउनु हुने

जेठ ३०, २०७०
प्रेस विज्ञप्ति

 नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा सप्ताहव्यापी सद्भावना भ्रमण सकी भोलि जेठ ३१ गते दिउँसो २ः३० बजे दिल्लीबाट काठमाडौँ आउनु हुने कार्यक्रम रहेको छ

चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files