Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 01, 2020
कामनपा वडा नं. ३१ का पूर्व वडा अध्यक्ष गणेशबहादुर खड्गीको निधन

 वैशाख १९, २०७७
 
 
शोक विज्ञप्ति
 
प्रतिवन्धित कालदेखि नेपाली कांग्रेसमा अनवरत लागेर २०४९ र २०५४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौँं महानगरपालिकाको वडा नं. ३१ को वडा अध्यक्ष पदमा निर्वाचित गणेशबहादुर खड्गीको हिजो काठमाडौंमा निधन भयो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । 
 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files