Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 23, 2020
‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा म खुशी व्यक्त

 वैशाख ११, २०७७
 
 
शुभकामना
 
संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु— ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भएर जनता समाजवादी पार्टी बनेकोमा म खुशी व्यक्त गर्दछु । दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु । 
 
नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । 
 
जय नेपाल !
 
शेरबहादुर देउवा
सभापति 
 
Share on Facebook

Attachments#
No files