Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Apr 30, 2012
नेपाल आदिवासी जनजाति संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ र नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय तदर्थ समिति

वैशाख १८, २०६९
प्रेस विज्ञप्ति
२०६८ माघ २१ गते इन्द्रबहादुर गुरुङको सभापतित्वमा गठन भएको नेपाल आदिवासी जनजाति संघ, टंकप्रसाद शर्मा कँडेलको सभापतित्वमा गठन भएको नेपाल प्रजातन्त्र सेनानी संघ, भानु सिग्देलको सभापतित्वमा गठन भएको नेपाल किसान संघ र गणेशबहादुर थापा मगरको अध्यक्षतामा गठन भएको नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय तदर्थ समितिहरुलाई आज पूर्णता दिइएको छ । जसमा सदस्यहरु देहाय बमोजिम रहनु भएको छ ।

लिष्ट हेर्नका लागि तल डाउनलोड गर्नुहोस्

Share on Facebook

Attachments#
Baishak, Nepal Kishan Sangh+NMS+Adhibasi Janajati.doc (48 KB)    Download