Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Feb 05, 2012
ने.कां.केन्द्रीय कार्यसमिति र ने.कां.संसदीय दलको संयुक्त बैठक २०६८ माघ २६ गते बस्ने

माघ २२, २०६८
प्रेस विज्ञप्ति

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र नेपाली कांग्रेस संसदीय दलको संयुक्त बैठक २०६८ माघ २६ गते बिहीबार विहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ । बैठकमा राज्य पुनर्संरचना सम्बन्धमा छलफल हुनेछ । पार्टीका केन्द्रीय पदाधिकारी, सम्पूर्ण केन्द्रीय सदस्य एवं संसदीय दलका सदस्यहरुलाई उक्त बैठकमा उपस्थितिका लागि यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध
गरिन्छ ।
                                     
वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
No files