Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 22, 2017
केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री श्री बिमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी

 आश्विन ०४, २०७४
प्रेस विज्ञप्ति
 
 
नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू संयुक्त राष्ट्र संघ महासभामा भाग लिन २०७४ आश्विन ३ गते अमेरिका प्रस्थान गर्नु भएकोले उहाँ फर्कि नआउन्जेल सम्मका लागि केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री श्री बिमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति भई काम गर्न गराउन जिम्मेवारी प्रदान गर्नु भएको छ ।
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files