Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 12, 2017
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकको निर्णयहरु

 भाद्र २७, २०७४
प्रेस विज्ञप्ति
 
नेपालीकांग्रेस केन्द्रीयअनुशासन समितिको बैठक समितिका संयोजकश्री रमेश रिजालको अध्यक्षतामाआज पार्टी केन्द्रीयकार्यालय, वी.पी. स्मृतिभवन, वी.पी. नगर, ललितपुरमा बस्यो । बैठकले देहायबमोजिमको निर्णय गरेको छ ।
 
निर्णय
 
१. नेपालीकांग्रेस केन्द्रीयअनुशासन समितिको कार्यविधि २०७० लाई आवश्यक संशोधन सहितपारित गरियो ।
 
२. नेपालीकांग्रेस केन्द्रीयअनुशासन समितिको सचिवपदमा नेपालीकांग्रेस केन्द्रीयकार्यालयका सचिवअधिवक्ताश्री केशव रिजाललाई नियुक्तगर्ने निर्णय गरियो ।
 
३. पहिलो र दोस्रो चरणमा स्थानीयतहको निर्वाचन सम्पन्नभइसकेकाप्रदेश नं. १, ३, ४, ५, ६ र ७ (२ नं. प्रदेश बाहेक) मा पार्टीकाकुनै सदस्यले पार्टीकाआधिकारिक उम्मेदवारका विरुद्ध असहयोग र अन्तर्घात गरेको सम्वन्धमा केन्द्रीयकार्यालयमाउजुरी दिनकालागि २०७४ असोज १० गते सम्मको समय तोक्ने निर्णय गरियो । 
 
४. स्थानीयतहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीकाआधिकारिक उम्मेदवारका विरुद्ध असहयोग र अन्तर्घात गरेको भनीआजकामितिसम्म पार्टी केन्द्रीयकार्यालयमाप्राप्तउजुरीमाआरोपितव्यक्तिहरुसंगस्पष्टिकरण मागगर्ने निर्णय गरियो ।
 
कृष्णप्रसादपौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files