Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Sep 10, 2017
स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नं. २ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको संयुक्त कार्यक्रम

 भाद्र २५, २०७४
 
प्रेस विज्ञप्ति
 
सम्वत् २०७४ असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नं. २ का ८ वटै जिल्लाहरुमा पार्टी र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाको देहाय बमोजिमको संयुक्त कार्यक्रम रहेको छ —
 
२०७४ भाद्र २७ गते
ड्ड सप्तरीको राजविराजमा दिनको १ः०० वजे आमसभा
ड्ड सिरहाको जिरो माइलमा ४ः०० बजे आमसभा
(रात्री मुकाम जनकपुर)
 
२०७४ भाद्र २८ गते
ड्ड धनुषाको जनकपुरमा दिनको १ः०० बजे आमसभा
ड्ड महोत्तरीको बर्दिवासमा दिनको ३ः०० बजे आमसभा
(रात्री मुकाम वर्दिवास, गौर, चन्द्रनिगाहपुर मध्ये कुनै स्थानमा)
 
२०७४ भाद्र २९ गते
ड्ड सर्लाहीको मलंगवामा दिनको १ः०० बजे आमसभा
ड्ड रौतहटको गौरमा दिनको ४ः०० बजे गौरमा आमसभा
(रात्रीमुकाम विरंगज)
 
२०७४ भाद्र ३० गते 
ड्ड वाराको कलैयामा दिनको १ः०० बजे आमसभा
ड्ड पर्साको विरगंजमा दिनको २ः०० बजे आमसभा
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files