Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 13, 2017
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७४ श्रावण २९ गते बस्दै

 श्रावण २९, २०७४
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७४ श्रावण २९ गते आइतबार दिउँसो ४ः०० बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने भएको छ । हालै देशका अधिकांश स्थानहरुमा गएको बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएको घटनाका सम्बन्धमा छलफल हुने उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यज्यूहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ । 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files