Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 09, 2017
पुतलीबजार नगरपालिका वडा नं। ६ का सभापति राजेन्द्र सुवेदीको निधनप्रति ने.कां द्वारा गहिरो दुःख व्यक्त

 श्रावण २५, २०७४
शोक विज्ञप्ति
 
स्याङ्जा साविक पुतलीबजार नगरपालिका वडा नं. ६ का सभापति राजेन्द्र सुवेदीको ५४ वर्षको उमेरमा ब्लूक्रस अस्पतालमा उपचारका क्रममा हिजो श्रावण २४ गते निधन भयो । नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय सुवेदीले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँकी श्रीमती र एक छोरी हुनुहुन्छ । 
 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files