Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Press Release
Jun 18, 2012
गौरी चन्द्रको निधनमा नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

असार ३, २०६९
प्रेस विज्ञप्ति

 नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बैतडीका सभापति नरबहादुर चन्दका ८२ वर्षीय पिता गौरी चन्दको दशरथचन्द नगरपालिका वडा नं. १ बैतडी स्थित आफ्नै निवासमा गत असार १ गते निधन भयो । उहाँ फोक्सो सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।
 उहाँको निधनमा नेपाली कांग्रेस गहिरो दुःख व्यक्त
गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट
गर्दछ ।

वसन्तकुमार गौतम
मुख्य सचिव
 


Attachments#
No files